Global Eco Agri Concern ले हालै मकवानपुरमा project site visit र stakeholder meeting सम्पन्न गरेको छ। यस भ्रमणको मुख्य उद्देश्य local agricultural needs, community perspectives र on-ground realities लाई बुझ्नु थियो, जसले effective project planning र sustainable implementation मा मद्दत पुर्याउँछ।
भ्रमणको क्रममा हाम्रो टोलीले local stakeholders सँग प्रत्यक्ष interaction गर्दै ideas exchange गर्यो र practical solutions खोज्ने प्रयास गरियो। Discussion मुख्यत: sustainable agriculture, eco-friendly farming practices र long-term rural development मा केन्द्रित थियो।
यस्ता field-level engagements ले local collaboration र trust लाई बलियो बनाउँछन् र परियोजना प्रभावकारी बनाउन महत्वपूर्ण insight दिन्छन्। Global Eco Agri Concern ले समुदायलाई सशक्त बनाउने, दिगो विकास प्रवर्द्धन गर्ने, र impact-driven agricultural solutions प्रदान गर्ने आफ्नो प्रतिबद्धता जारी राखेको छ।











Leave a Reply