✉ globalecoagriconcern@gmail.com ☎ 9823099552 🇳🇵 Proudly serving Nepal
२६
भदौ, २०८३
शुक्रवार
औंसी
कुशेऔंसी / पिता सम्मान दिवस / बुवाको मुख हेर्ने
NEPAL TIME
00:00:00
अर्को दिन सुरु हुन: 00:00:00
Nepal Flag
LATEST NEWS
Home Blog Blog

Banana Fiber Product Development Training in Kohalpur, Banke | Global Eco Agri Concern

Banana Fiber Product Development Training in Kohalpur, Banke | Global Eco Agri Concern
© Global Kishan Property

Banana Fiber Product Development Training Successfully Completed!

Global Eco Agri Concern ले 2 September देखि 3 September 2026 सम्म कोहलपुर नगरपालिका–2 र 11, बाँकेका Gandharva तथा Badi समुदायका सदस्यहरूका लागि Banana Fiber Product Development Training सफलतापूर्वक सम्पन्न गरेको छ।

यस दुईदिने practical training मा 26 जना महिला सहभागीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले banana fiber extraction, preparation, drying, processing र banana fiber product development सम्बन्धी व्यावहारिक ज्ञान तथा hands-on skills हासिल गर्नुभएको छ।

👨‍🏫 Training Facilitator: Mr. Manoj Acharya

Mr. Manoj Acharya ले सहभागीहरूलाई केरा खेतीबाट निस्कने फालिने डाँठ तथा कृषि अवशेषबाट banana fiber extraction गर्ने, त्यसलाई प्रशोधन गर्ने तथा उपयोगी उत्पादनमा रूपान्तरण गर्ने तरिकाबारे practical demonstration र hands-on training प्रदान गर्नुभएको थियो।

यस प्रशिक्षणले कृषि अवशेषलाई फोहोरको रूपमा फाल्नुको सट्टा त्यसलाई मूल्यवान स्रोतमा रूपान्तरण गर्दै आयआर्जन र स्थानीय उद्यमशीलताको अवसर सिर्जना गर्न सकिन्छ भन्ने विषयमा सहभागीहरूलाई प्रोत्साहित गरेको छ।

सहभागीहरूले आगामी दिनमा आफ्नो सीपलाई थप विकास गर्न advanced weaving तथा banana fiber product development training प्राप्त गर्ने इच्छा व्यक्त गर्नुभएको छ।

यस पहलले resource recovery, circular economy, green livelihoods, women’s economic empowerment, local entrepreneurship तथा कृषि अवशेषको sustainable utilization लाई प्रोत्साहन गर्दछ।

🍌 From Banana Waste to Valuable Products.
🌿 From Local Skills to Green Livelihoods.
🤝 Building Sustainable and Resilient Communities.

Photo’s:

Tech. Prashidhha Pokhrel

Global Kishan shares practical agriculture knowledge, farming information and useful resources for Nepal's farmers.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Need Agriculture Support?

Get practical agricultural information, consultation and farming solutions from Global Kishan.

Contact Us